मगर विद्यार्थी संघ जलदेवि उच्च मा. वि. मा समिति गठन सम्पन्न ।

0
643

मगर विद्यार्थी संघ जलदेवि उच्च मा. वि. मा  समिति गठन सम्पन्न ।

असोज ११, तनहुँ
विकास थापा मगर

20160925_134620नेपाल मगर विद्यार्थी संघ, तनहुँले आफ्नो संगठन बिस्तार गर्ने क्रममा जलदेवि उच्च मा. वि. मा नेपाल मगर विद्यार्थी संघ गठन गरेको छ । नेपाल मगर विद्यार्थी संघ जलदेवि उ। मा। वि। समितिका उपाध्यक्ष मनिषा आले मगरको अध्यक्षता र नेपाल मगर विद्यार्थी संघ, तनहुँका कोषाध्यक्ष विकास थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १९ सदस्यीय नेपाल मगर विद्यार्थी संघ जलदेवि उच्च मा।वि। समिति गठन गरिएको छ । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ, तनहुँका सदस्यहरु : बृहस्पति थापा मगर र सुजन थापा मगर त्यस्तै गरी पराशर उच्च मा।वि। समितिका अध्यक्ष रबिन थापा मगर, दमौली उच्च मा।वि। समितिका स(सचिब बिबेक थापा मगर लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

नवनिर्बाचित समितिको नामावली यस प्रकार छ ।

अध्यक्ष तिलु थापा मगर ,उपाध्यक्ष ममता थापा मगर, सचिब सीता सारु मगर, सहसचिव रेनुका थापा मगर, कोषाध्यक्ष सरस्वती राना मगर, सदस्यहरु :  रोजिना थापा मगर, सुस्मीता थापा मगर, अतित राना मगर, भबिलाल आले मगर, तिल बहादुर थापा मगर, अमृत थापा मगर, बिनोद थापा मगर, सागर थापा मगर, अस्मिता घर्ति मगर, रेनिला थापा मगर र सुजता थापा मगर रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here