भोली माघे साकरातीमा उपराष्ट्रपति पून दमौली

0
508

माघे साकरातीको तयारी अन्तिम चरणमा
हार्दिक निमन्त्रणा
नेपाल मगर संघ तनहूँको आयोजनामा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि “मगर भाषा जोगाऔ, माघ १ गते दमौली जाऔ, जातिय पहिचान सहितको ऐतिहासिक मगरात स्वयत्त प्रदेश स्थापनार्थ मगर माघे संक्रान्ति मनाऔं” भन्ने मूल नाराका साथ मगरहरुको महान पर्व माघे संक्रान्ति संघका अध्यक्ष सिद्धान्त गर्जा मगरको अध्यक्षता र नेपाल सरकारका सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पून मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको मगर माघे सक्रान्ति पर्वमा सम्पूर्ण मगर बुबा–आमा, दाजु–भाई, तथा दिदि बहिनीहरलाई मगर भेषभेषा सहित अनिवार्य रुपमा सहभागी भईदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्राम
मितिस: २०७३ माघ १ गते ।
समयस: बिहान ९स्४५ बजे ।
र्याली सुरु हुने स्थानस: अनसन चौतारी, दमौली ।
कार्यक्राम हुने स्थान: तनहूँ महोत्सव मञ्च ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here