नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँको प्रथम साधारण सभा

0
784

नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँको प्रथम साधारण सभा २०७३

final2

नेपालमगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँको प्रथम साधारण सभा २०७३ आश्विन १२ गते बुधवारका दिन खैरेनीटार मगर समाज भवन, शुक्लागण्डकी –१०, तनहुँमाविविध कार्यक्रम साथ सम्पन्न गर्ने भएको जानकारी शुक्लागण्डकी नगर समितिका अध्यक्ष श्री खड्गसिंह थापा मगरले गराउनु भएको छ । प्रथम साधारण सभा कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ, नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष तनहुँकी चेली श्री मन्धरी आले मगर रहनु हुनेछ भने नेपाल मगर संघ, जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष श्री सिद्धान्त थापा मगर लगायत सम्पूर्ण पदाधिकारीह्ररुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here