नेपाल मगर संघ, तनहुँको नियमति बैठक सम्पन्न

0
598

नेपाल मगर संघ, जिल्ला समिति तनहुँको बैठक ०७३ आश्विनका १ गते शनिबार, जिल्ला कार्यालय भवन, विसघरेमा सम्पन्न भयो | नेपाल मगर संघ, जिल्ला समिति तनहुँको अध्यक्ष श्री सिद्धान्त थापा मगरज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा सम्पूर्ण पदाधिकारी र सदस्य तथा सल्लाहकारज्यूहरुको उपस्थिति थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here