नेपाल मगर संघ तनहुँको चौथो बैठक

0
593

नेपाल मगर संघ तनहुँको चौथो बैठकद्वारा गरिएका निर्णयहरु :
१, देउसी भैलो कार्यक्रम वाट जम्मा रकम यहि आउदो १८ गत्ते शनिवार पत्रकार सहितको उपस्थितिमा सार्बजनिक गर्ने र सहयोग गर्नु हुने कलाकार टीमहरुलाई सम्मान सहित खाजाको बेबस्था गर्ने निर्णय गरियो,
२, साबिक योजनानुसार निसुल्क लोक सेवा, शिक्षा सेवा, कम्प्युटर कक्षा, सिलाई बुनाई कार्यक्रम अगाडि बढाउने निर्णय गरियो,
३, गाउँ जागरण अभियान तत्काल अगाडि बढाउने विषयमा छलफल गरियो,
४, सचिबालय कर्मचारी नियुक्ति गर्ने बारे छ्लफल गरियो।
धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here