नेपाल मगर बिद्यार्थी संघ बाराही उ.मा.बि. समिति गठन सम्पन्न ।

0
584

तनहुँ दमौली, असोज ०५

20160921_093917नेपाल मगर विद्यार्थी संघ बाराही उ.मा.वि. समिति गठन सम्पन्न गरिएको छ । नेपाल मगर बिद्यार्थी संघ तनहुँका सदस्य तथा बाराही उ.मा.वि. समितिका सचिव बिबस्था थापा मगरको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि ने.म.वि.संघ गण्डकी अञ्चल समितिका सदस्य प्रेम थापा मगर बिशिस्ट अतिथि तनहुँ जिल्ला समितिका अध्यक्ष सुजन थापा मगर र उपाध्यक्ष मिलन आले मगर रहनु भएको उक्त कार्यक्रम को संञ्चालन जिल्ला समितिका कोषाध्यक्ष बिकास थापा मगरले गर्नु भएको थियोे उक्त कार्यक्रममा प्रमुख अतिथि प्रेम थापा ले नेपाल मगर बिद्यार्थी संघ भनेको के हो, यस को उदेश्य के हो, भन्ने कुरा प्रष्ट परेका थिए भने मगर बिद्यार्थी संघ तनहुँका अध्यक्ष सुजन थापा र उपाध्यक्ष मिलन आले मगर मगरले पनि आफ्नो भनाइहरु राख्नु भयेको थियो ।
उक्त अधिबेशनबाट बुद्ध थापा मगरको नेतृत्व मा १७ जान को समिति गठन गरिएको छ ।
अध्यक्ष : बुद्ध थापा मगर
उपाध्यक्ष :बिष्णु थापा मगर
सचिब :बिरन आले मगर
सहसचिव : अनिल थापा मगर
काेषाध्यक्ष :अनिशा लामिछाने मगर
सदस्यहरु : अमृत थापा मगर , सबिन थापा मगर , बसन आले मगर , कोपिला थापा मगर , सुस्मिता थापा मगर ,रुपा थापा मगर , दीक्षा थापा मगर, रबिना थापा मगर, दुर्गा थापा मगर , धनु आले मगर, सन्जय आले मगर र नबिना थापा मगर रहनु भएको छ ।
सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौं ।
नेपाल मगर बिद्यार्थी संघ तनहुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here