नेपाल मगर बिद्यार्थी संघ राधा उच्च मा.बि. समिति गठन सम्पन्न ।

0
634

९ असोज तनहुँ

प्रेम थापा मगर

853

नेपाल मगर विद्यार्थी संघ राधा उच्च मा.बि. समिति गठन सम्पन्न गरिएको छ । नेपाल मगर बिद्यार्थी संघ तनहुँ का सदस्य तथा राधा उ.मा.बि. समिति का अध्यक्ष बिष्णु अस्लामी मगर को सभापतित्वमा सम्पन्न उक्त अधिबेशन का प्रमूख अतिथि नेपाल मगर विद्यार्थी संघ तनहुँ का अध्यक्ष सुजन थापा मगर र अतिथिहरु तनहुँ जिल्ला समिति का बसन सारु मगर ,बसन्ती सारु मगर रहनु भएको उक्त कार्यक्रम को सन्चालन जिल्ला समिति का सदस्य बिनिता थापा मगर ले गर्नु भएको थियोे । उक्त कार्यक्रममा पर्मुख अतिथि सुजन थापा मगर ले नेपाल मगर बिद्यार्थी संघ भनेको के हो,यस को उदेश्य के हो, भन्ने कुरा प्रष्ट परेका थिए भने मगर बिद्यार्थी संघ तनहुँ सदस्यहरु बसन्ती सारु मगर र बसन सारु मगर ले पनि आफ्नो भनाइहरु राख्नु भयेको थियो ।
उक्त अधिबेशन बाट कुसुम थापा मगर को नेतृत्व मा १५ जाना को समिति गठन गरिएको छ ।
अध्यक्ष : कुसुम थापा मगर
उपाध्यक्ष :सन्जिब अस्लमी मगर
सचिब :नर ब. राना मगर
सहसचिव : उषा थापा मगर
काेषाध्यक्ष : अनिता आले मगर
सदस्यहरु : पर्बती थापा , देबि राना, कमला थापा , मनित राना, बिमला अस्लामी , करन थापा , प्रतिक्षा राना, सुनिता थापा , सबिता थापा र सुन्दर आले
सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई हर्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौं ।

नेपाल मगर बिद्यार्थी संघ तनहुँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here