तनहुँका अध्यक्षज्यूद्वारा भलिबल हस्तान्तरण:-

0
352

नेपाल मगर सँघ, तनहुँका अध्यक्ष श्री सिद्धान्त गाहा मगरज्यूद्वारा भलिबल हस्तान्तरण:-

विद्यार्थी जीवनमा भलिबल भन्ने बित्तिकै भुतुक्कै हुने मेरो जीवन अहिले आएर रुचिको विषय मात्र बन्न पुगेको छ, सायद यही रुचिले गर्दामै होला आज प्रमुख अतिथिको रूपमा भलिबल प्रेमी युवाहरुलाई भलिबल हस्तान्तरण गर्ने अबसर मिल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here